समाचार « Khabarhub

२४ घण्टामा ३ हजार ८४० कोरोना संक्रमित थपिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ र ४ हजार ९२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २०६ जना गरी कुल ३ हजार ८४०  जनामा कोरोना पुष्टि…