Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भेडा’को संज्ञा दिएका छन् । नेकपा दाहाल–नेपाल समूह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले ओलीलाई 'भेडा'को संज्ञा दिएका हुन् । उनले सिंह र भेडाको दृष्टान्त दिँदै आफूहरु सिंह भएको बताए । २–३…