Live on
Your Voice, Your Power
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप विकास भएपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकहरूले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार…