समाचार « Khabarhub

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौँ– नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरू भएको छ । बैठक अहिले काठमाडौँ कोटेश्वरको पेरिसडाँडामा जारी छ । बिहीबारबाट सुरू भएको स्थायी कमिटी बैठकमा ‘संगठन र संघर्ष’ छलफलको एजेण्डा तय गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको यो समूहले प्रदर्शनलाई सशक्त बनाउनेबारे छलफल भइरहेको छ । संसद् पुनर्स्थापनाका लागि संयुक्त प्रदर्शनको प्रयास…