समाचार « Khabarhub

कोरोना भाइरस उत्पत्तिबारे थप अनुसन्धान गर्ने डब्ल्यूएचओको योजना चीनद्वारा अस्वीकार

काठमाडौँ– कोभिड-१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको प्रस्ताव चीनले अस्वीकार गरेको छ। डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले दोस्रो चरणको अनुसन्धानमा थप सघाउन चीनलाई आग्रह गरेका थिए। चीनका उपस्वास्थ्यमन्त्री जङ यिशिनले उक्त प्रस्तावले "सहज बुद्धिको अनादर गरेको तथा विज्ञानसँग अभिमान" गरेको टिप्पणी गरेका छन्। उक्त योजना राजनीतिक उद्देश्यले आएको दाबी गर्दै…