समाचार « Khabarhub

चिनियाँ राजदूत फेरि सक्रिय, प्रचण्ड र नेपालसँग भेट

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छिन् । शुक्रबार प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डलाई भेटेलगत्तै  राजदूत यान्छीले वरिष्ठ नेता नेपाललाई भेटेकी हुन् । दुवै नेतासँगको भेटमा राजदूत यान्छीले पार्टी, सरकार र पछिल्लो राजनीतिक गतिविधिबारे चासो व्यक्त गरेकी थिइन् ।…