समाचार « Khabarhub

प्रतिनिधिसभा विघटनप्रति ओलीले आत्मालोचना गरे नयाँ सिलसिला शुरू हुन्छ : नेता श्रेष्ठ (भिडियोसहित)

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने कदमप्रति आत्मालोचना गरी संसद्लाई नियमित गर्ने दृष्टिकोणका साथ अघि बढ्ने प्रयास भएमा राजनीतिमा नयाँ सिलसिला शुरु हुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले भने, 'अहिले पनि अवसर छ, म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, त्यो असंवैधानिक घोषणाप्रति आत्मालोचना गर्दै प्रतिनिधिसभा…