समाचार Archives | Page 7393 of 8370 | Khabarhub Khabarhub

कोरोना भाइरसको स्रोत खोज्दै डब्ल्युएचओ, चीनको वुहानमा विज्ञ टोलीले अनुसन्धान गर्दै

काठमाडौं - संक्रमण देखिएको साढे ६ महिनापछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोना भाइरसको स्रोत पहिचानमा लागेको छ । कोरोनाको स्रोतबारे अध्ययन गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) २ जना विज्ञ चीनको वुहान गएका छन् । टोलीले भाइरसको स्रोत के हो भनेर पत्ता लगाउने प्रयत्न गर्ने डब्ल्युएचओलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । अहिलेसम्म कोरोना भाइरस…