Live on
Your Voice, Your Power
काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले पटक-पटक मुद्दाको…