समाचार « Khabarhub

अबको चुनावमा सबैलाई अचम्मित पार्ने गरी हाम्रो पक्षमा मत आउनेछ : ओली (भिडियोसहित)

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले घोषित निर्वाचनमा सबैलाई अचम्मित बनाउने गरी आफ्नो पक्षमा मत परिणाम आउने दाबी गरेका छन्। बबरमहलस्थित कार्की ब्यांक्वेटमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनले वैशाखमा हुने निर्वाचनमा आफ्नो पक्षमा सबैलाई चकित बनाउने गरी…