Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरूका बीचमा आफ्नो समूहबाट एकल उम्मेदवार बनाउने विषयमा छलफल शुरु भएको छ । आज काठमाडौँको पुरानो बानेश्वरमा भएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठकमा आफ्नो समूहबाट एकल उम्मेदवार बनाएर महाधिवेशनमा जाने विषयमा छलफल भएको हो । बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेता अर्जुननरसिंह केसीले भने, ‘पार्टीभित्रको संस्थापन इतर पक्षका…