समाचार Archives | Page 7406 of 8559 | Khabarhub Khabarhub

कार्यदलको प्रतिवेदनबारे पार्टी बैठकमै टिप्पणी गर्ने वरिष्ठ नेता नेपालको स्पष्टोक्ति

काठमाडौं- पार्टी विवाद समाधानका लागि सुझाव प्रस्तुत गर्न गठित कार्यदलको प्रतिवेदनबारे नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी बैठकमै टिप्पणी गर्ने प्रष्ट्याएका छन्। नेता नेपालको सचिवालयले कार्यदलले तयार पारेको प्रतिवेदनबारे आवश्यक टिप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना बैठकमै राखिने प्रष्ट्याएको छ। “सुझाव प्रतिवेदनप्रति गरेको टिप्पणी भनेर विभिन्न सञ्चार माध्यममा आएको कुरा सत्य होइन”, सचिवालयबाट दिइएको प्रष्टोक्तिमा…