समाचार Archives | Page 7409 of 8559 | Khabarhub Khabarhub

देशका विभिन्न भू-भागमा सामान्य वर्षा, दिउँसो र राति भारी वर्षाको पूर्वानुमान

काठमाडौँ - आज पनि देशका केही भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । पश्चिमी भू-भाग नजिक रहेको न्यून चापीय रेखा र  उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण परेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका धेरै ठाउँमा सामान्य बदली भइ बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५,…