Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँको पिङ्गला स्थानस्थित प्यारागन पब्लिक स्कुलले गत वर्ष कोरोना महामारीका कारण विद्यार्थीको मासिक शुल्कमा ३० प्रतिशतसम्म छुट दिएको थियो । कोरोना महामारीले सताएका बेला स्कुलले शुल्कमा छुट दिएपछि अभिभावकहरू खुसी भए । यता यस वर्षको नयाँ शैक्षिक सत्रमा स्कुलले अभिभावकलाई जनाकारी नदिई शुल्क बढायो । गत वर्ष २५ हजार रुपैयाँ भर्ना शुल्क तिरेका अभिभावकले…