समाचार Archives | Page 7417 of 8560 | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १ लाख १५ हजारभन्दा बढीको मृत्यु

काठमाडौं - ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १ लाख १५ हजारभन्दा बढीको मृत्यु भएको छ । मंगलबार यो समाचार तयार पार्दासम्म एकै दिन ६७९ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख १५ हजार ४५१ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा २१ हजार ४३४ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या…