समाचार « Khabarhub

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, ८ मन्त्री र १ राज्यमन्त्री थपिए ६ को जिम्मेवारी हेरफेर

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार राति एक राज्यमन्त्रीसहित ९ मन्त्री थपेका हुन् । नयाँ थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेम आले, गणेशसिंह ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा, जुलीकुमारी महतो, विमला विश्वकर्मा रहेका छन् । रायमाझीलाई ऊर्जामन्त्री, थापालाई खानेपानीमन्त्री, साहलाई…