Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा बुधबार एकै दिन थप ११४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ११४ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८८६ पुगेको छ । यो नेपालमा हालसम्मकै एकदिनमा संक्रमण देखिएको उच्च संख्या हो । नेपालमा कूल संक्रमितमध्य ६९६ पुरुष र ९० जना महिला रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४…