समाचार « Khabarhub

ज्ञानेन्द्र शाहीको धम्कीप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौँ– नेपाल पत्रकार महासंघले आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले पत्रकारहरुलाई धम्की दिएकोप्रति आपत्ति जनाएको छ। समाचार प्रसारण भएको विषयमा जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई ज्ञानेन्द्र शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गरी धम्की दिएको घटनामा महासंघले ध्यानाकर्षण भएको जनाएको हो। केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको घटनाका विषमाय प्रसारित सामग्रीलाई लिएर…