Live on
Your Voice, Your Power
काठमाडौं- विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा थप एकजनाको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १६ मुलुकमा रहेका १९२ नेपालीहरुको मृत्यु भएको हो । स्वास्थ्य समितिका अनुसार यो साता पनि अस्ट्रेलिया, स्पेन,…