Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै काठमाडौँ उपत्यकामा कोरोनाका सक्रिय संक्रमित १५ हजार ६ सय ८३ जना छन् । जसमध्ये काठमाडौँमा ९ हजार २२९, ललितपुरमा ३ हजार ७४४…