समाचार « Khabarhub

मौन स्नान गरी मनाइयो सोमबारे औँशी

काठमाडौँ- मौन स्नान गरी आज सोमबारे औँशी मनाइएको छ । आजको नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ। आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गर्छ। विसं २०७७ मा पनि गत…