समाचार « Khabarhub

तपस्वीको कुकुर, इन्द्रको स्वर्ग र हाम्रा नेता

धेरै पहिलेको कुरा हो । एउटा बडेमानको ऊँट थियो, उसले ठूलो तप गर्‍यो । ब्रह्माजी खुशी भए उसको तपबाट र वर माग्न भने । ऊँट अल्छी भएकाले उसले बसीबसी खान पाऊँ भन्यो । लामो घाँटी भयो भने बसेर, सुतेर घाँस खान पाइन्छ भन्ने सोच्यो ! साँच्चै उसको इच्छा पूरा हुने गरी ब्रह्माले वरदान दिए ।…