समाचार Archives | Page 7511 of 8632 | Khabarhub Khabarhub

चौतर्फी आलोचनापछि नेपालको अद्यावधिक नक्सासहितको सांसदलाई बाँडेको लोगो फिर्ता

काठमाडौं : चौतर्फी आलोचनापछि संसद सचिवालयले अद्यावधिक नक्साहितको सांसदहरुलाई वितरण गर्न बनाएको लोगो फिर्ता गरेको छ। बागमती प्रदेश अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालयलाई लोगो फिर्ता गरिएको संसद सचिवालयले जनाएको छ । का प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। प्रवक्ता पाण्डले एक विज्ञप्ति जारी गर्दै लोगो फिर्ता गरेको जानकारी दिएका छन् । उनले भनेका छन्, 'घरेलु…