समाचार Archives | Page 7533 of 8639 | Khabarhub Khabarhub

स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको सम्बोधन- भारतको सम्प्रभुतामाथि आँखा लगाउँनेलाई उस्तै जवाफ दिने

काठमाडौं । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई आत्मनिर्भर बनाउने उद्घोष गरेका छन् । दिवसको अवसरमा आफ्नो मन्तव्य राख्दै मोदीले देशलाई आत्मनिर्भर बनाउन कोरोना भाइरसलाई अवसरको रुपमा लिनुपर्ने कुरामा जोड समेत दिएका छन् । कोभिडपछि मुलुकलाई आत्मनिर्भर बनाउनको लागि विश्वका सबै देशहरुसँगको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड समेत दिएका छन् ।…