Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुन्न भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । १४औँ गणतन्त्र दिवसका अवसरमा शनिबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुँदैन भन्ने भ्रम फैलाइएको भन्दै त्यसमा विश्वस्त नहुन आग्रह गरे । ‘सरकार निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध छ,’ उनले…