Live on
Your Voice, Your Power
काठमाडौं- सलह किरा नेपालमा प्रवेश गरेपछि नियन्त्रण गर्न प्रदेश सरकारले नयाँ अभ्यास थालेको छ । प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । शनिबार प्रदेश ५ मा सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याएबापत २० रुपैयाँ दिने निर्णय गरेको हो । अब प्रदेश सरकारले सलह किरा लिएर…