समाचार Archives | Page 7584 of 8648 | Khabarhub Khabarhub

अख्तियारमा काम गर्ने १५ जनामा कोरोना पुष्टि

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा काम गर्ने १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वाब संकलन गरी पीसीआर परीक्षण गरेका मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । संक्रमितमध्ये अधिकांश सुरक्षाकर्मी रहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । फिल्डमा खटिने प्रहरी अधिकारी तथा अन्य सरकारी कार्यालयका कर्मचारीमा पनि कोरोना…