Live on
Your Voice, Your Power
काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । नयाँ सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समय घर्किँदै गर्दा एमाले इत्तर दलहरुमा दौडधूप शुरू भएको हो । राष्ट्रपतिले दिएको आज राति ९ बजेसम्मको समय सकिनै लाग्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न…