समाचार « Khabarhub

राष्ट्रपतिले दिएको समय सकियो, फेरि ओली नै प्रधानमन्त्री बन्ने

काठमाडौँ– नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिएको छ । सो समयभित्र कुनै पनि दलले प्रधानमन्त्री पदमा नियुक्तिका लागि दावी पेश नगरेको हुँदा ओली फेरि प्रधानमन्त्री पदमा नियुक्त हुने भएका छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओली ‘प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेता’ का हैसियतमा ओली प्रधानमन्त्री…