समाचार Archives | Page 7594 of 8653 | Khabarhub Khabarhub

भारतमा २४ घण्टामा ५२ हजार बढीमा कोरोना संक्रमण, संक्रमित संख्या १८ लाख नाघ्यो

काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघेको छ । सोमबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५२ हजार ७८३ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ४ हजार ७०२ पुगेको छ । भारतमा चार दिनमा मात्रै १ लाख ९ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ११…