Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ । कोरोना संक्रमणले गम्भीर अवस्थामा पुुगेका एकजना पुरुषको उपचार प्लाज्मा थेरापी पद्धतिबाट गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत मोरङका ६० वर्षीय एक पुरुषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको अस्पतालको कोरोना व्यवस्थापन समितिका संयोजक डा. सन्तकुुमार दासले खबरहबलाई बताए । प्लाज्मा थेरापी उपचारपछि…