समाचार « Khabarhub

शहीदका सुपुत्र सन्दीप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दीप पुन चयन भएका छन् । नेपालको राजनीतिक तथा विद्यार्थी आन्दोलनको इतिहासमा पहिलो पटक शहीदका सुपुत्रले विद्यार्थी संगठनको केन्द्रीय नेतृत्व तहमा जिम्मेवारी पाएका हुन्। महान जनयुद्धका शहीद कमरेड सुन्दर र महान शहिद कमरेड बृक्षाका सुपुत्र पुनलाई पार्टीको पुष १ र २ गते सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णयअनुसार उक्त…