समाचार « Khabarhub

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत थुनामै राख्न आदेश दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यतिबेला ‘पब्लिक सेन्टिमेन्ट’ बटुल्ने ध्याउन्नमा छन्। रास्वपा स्थापना दिवसका अवसरमा लामो लिखित सम्बोधन सार्वजनिक गरेका उनले आफूलाई अदालतले पनि अन्याय गरेको जिकिर गरेका थिए । त्यसयता लगातार जनमानसको संवेदना खिच्न लागेका उनले सेलिब्रिटीलाई पनि…