समाचार « Khabarhub

विपदको बेला जनसेवामा खटिन सरकारलाई झलनाथ खनालको आग्रह 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विपदको बेला जनसेवामा खटिन सरकारलाई आग्रह गरेका छन् ।   केही दिनदेखिको लगातारको वर्षाले देशमा ठूलो जनधनको क्षति भएकाले यस्तो अवस्थामा सबै तहका सरकारहरू, नागरिक समाज र सम्पूर्ण पक्षले जनसेवामा खटिन आग्रह गरेका हुन् ।  साथै प्राकृतिक प्रकोपको जोखिम अझै नटरेकाले संयमित हुन पनि आग्रह गरेका छन्…