समाचार « Khabarhub

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं- नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हडताल घोषणा गरेसँगै स्कुलहरू बन्द भएका छन् । विभिन्न १८ बुँदे माग राखेर हडतालको घोषणा गरेपछि शैक्षिक संस्थाहरू सञ्चालन गर्ने वा बन्द गर्ने दोधार पछि स्कुलहरू बन्द गरिएको छ । जसका कारण स्कुल जान लागेका र स्कुल पुगी सकेका विद्यार्थी र शिक्षकहरू अन्योलमा परेका छन् …