समाचार Archives | Page 7691 of 8335 | Khabarhub Khabarhub

अपरिचितलाई गाउँ प्रवेशमा कतै बार, कतै प्रतिबन्धका सूचना

सप्तरी- नेपालमा तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै गाउँ गाउँमा समेत संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाउन थालिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि गाउँमा अपरिचित व्यक्ति प्रवेशमा निषेध गरिएको छ भने स्थानीय तहहरुले बाहिरबाट आएकाहरुलाई राख्नको लागि क्वारेन्टाइनको व्यवस्था समेत गर्न थालेका छन् । यसैबीच सप्तरीको गाउँबस्तीमा अपरिचित व्यक्तिलाई प्रवेश…