समाचार « Khabarhub

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौँ- झापा, धनुषा, दार्चुला, महोत्तरी र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । झापा, बाह्रदशी गाउँपालिका-५ कनकन मार्गस्थित सडकमा मे११प ८४५१ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४३ वर्षीया कलसावती राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल…