Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच वार्ता शुरू भएको छ । वार्ताका लागि जसपाका नेताहरू सभापति देउवाको बूढानीलकण्ठ निवास पुगेका छन् । देउवा भेट्न जसपा नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर पुगेका छन् । बाबुराम र उपेन्द्र एउटै गाडी चढेर पुगेका थिए । जसपाले सत्ता…