समाचार « Khabarhub

पुनःनिर्मित भवनबाट प्रहरीको सेवा

रसुवा–पुनःनिर्माण गरिएको सीमा प्रहरीचौकी टिमुरेको नयाँ भवनबाट आफ्नो नियमित सेवा शुरु भएको छ । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएको टिमुरे प्रहरीचौकी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा बनेको हो । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामाले आइतबार उद्घाटन गरेपछि नयाँ कार्यालय भवनबाट सेवा शुरु भएको हो । पुनःनिर्माणअन्तर्गत…