समाचार « Khabarhub

पहाडी भेगमा अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि  देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ । देशका अधिकांश भू-भागहरूमा आंशिकदेखि सामान्य बदली  रहेको छ । देशका धेरै स्थानहरूमा तुँवालो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तो…