Live on
Your Voice, Your Power
काठमाडौँ– वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका लागि सुझाव दिन आह्वान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक सूचना जारी गर्दै नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने विषयवस्तुका बारेमा आफ्ना सुझाव दिन आम नागरिकसमक्ष अनुरोध गरेको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम…