Live on
Your Voice, Your Power
काठमाडौं– वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्नका लागि आवश्यक पर्ने दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक दुईदिने राष्ट्रिय गोष्ठीको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । दाह संस्कारका लागि वन तथा वातावरण मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने उनको…