Live on
Your Voice, Your Power
महोत्तरी– महोत्तरीबाट बेपत्ता भएका किशोरी भारतमा फेला परेका छन् । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका किशोरी भारतमा फेला परेका हुन् । उनीहरु अपहरणमा परेको अनुमान गरिएपनि भारत बिहारको सितामढीमा फेला परेका हुन् । उनीहरुलाई उद्धार गरी ल्याइने प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । सिंहका अनुसार सबै किशोरी सकुशल छन् । मंगलबार…