समाचार Archives | Page 7740 of 8307 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको जन्मोत्सवमा जन्मथलोमा जे देखियो (फोटो फिचर)

तेह्रथुम- प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको आफ्नै जन्मघरमा आइतबार जन्मदिन मनाएका छन्। पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्यलगायतको उपस्थितिमा ओलीले ६९ औं जन्मदिन मनाएका हुन्। ओली २००८ साल फागुन ११ गते तेह्रथुमको साविक इवा गाविसको सल्ले हाल आठराई गाउँपालिका ४ मा जन्मिएका हुन्। उनको जन्मघरमा प्रधानमन्त्री ओलीलाई शुभकामना दिनेहरुको भीड लागेको थियो । जन्मदिनको केक…