समाचार Archives | Page 7744 of 8306 | Khabarhub Khabarhub

भारतमा शंकास्पद कार्गोसहित चिनियाँ पानी जहाज नियन्त्रणमा

नयाँ दिल्ली– शंकास्पद कार्गो लिएर पाकिस्तानतर्फ जान लागेको चिनियाँ पानी जहाजलाई भारतीय अधिकारीले नियन्त्रणमा लिएका छन् । भारतीय भन्सार अधिकारीले गुजरात राज्यको दिनदयाल बन्दरगाहबाट हिड्नेक्रममा पानीजहाजलाई गत सोमबार नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले लेखेको छ । पानीजहाजमा क्षेप्यस्त्र निर्माणका लागि प्रयोग हुने अटोक्लेभ रहेको भएपनि त्यसमा ‘ड्रायर’ रहेको भनी झुक्याएर पाकिस्तानी शहर कराँचीमा रहेको कसिम बन्दरगाहतर्फ…