समाचार « Khabarhub

अग्नि खरेलले भने– राजीनामा गरेको छैन, गर्दा पनि गर्दिनँ

काठमाडौँ– महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा खरेलको राजीनामा भन्दै समाचार प्रकाशित भएपछि उनले आफूविरुद्धको षड्यन्त्र भन्दै प्रतिवाद गरेका छन् । उनले भने, 'राजीनामा गरेको छैन। गर्ने अवस्था पनि छैन । गर्दा पनि गर्दिनँ। मेरा विरूद्ध चलाइएको हल्ला हो ।' यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक…