समाचार Archives | Page 7762 of 8301 | Khabarhub Khabarhub

टिप्पर चालकसँग घुस लिने ट्राफिक प्रहरीका असई र जवान पक्राउ

बुटवल– रुपेन्देहीको रामनगरस्थित ट्राफिक प्रहरी पोस्टमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी खिदिम अर्घाखाँचीमा दरबन्दी भइ ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत असई सूर्यबहादुर अधिकारी छन् । अधिकारीले टिप्पर चालक तथा सञ्चालकहरुलाई डर त्रास देखाइ अवैध रुपमा रकम असुली गर्दै आएका थिए ।…