Live on
Your Voice, Your Power
काठमाडौँ– प्रत्येक वर्ष मार्च २३ मा मनाइने विश्व मौसम दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विश्व मौसम सङ्गठन स्थापना भएको दिन (सन् १९५० मार्च २३) का स्मरणमा हरेक वर्ष नेपाललगायत विश्वव्यापी रुपमा विश्व मौसम दिवस मनाइन्छ । यस वर्ष ‘समुद्र, जलवायु र मौसम’ नाराका साथ दिवस मनाइएको हो । मौसम तथा…