Live on
Your Voice, Your Power
काठमाडौँ- सांसद प्रकाश रसाइली (स्नेही) दुर्घटनामा परेका छन् । सांसद रसाइलीलाई बसले ठक्कर दिएको छ । आज बिहान टेकुमा बसले सांसद रसाइली सवार स्कुटरलाई ठक्कर दिँदा घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जनाकारी दिए। उनलाई आज बिहान ७ बजेर ३० मिनेटमा टेकु सडक खण्डमा बा २ ख ९८१० को मिनी…