Live on
Your Voice, Your Power
काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिलाई कारबाहीको प्रक्रिया तीब्र रुपमा अगाडि बढाएको छ । महाशाखाले पीडित सहायता इकाइबाट खटिएको टोलीले गोलढुङ्गाबाट गंगबु बस्ने अशोकमानसिंह कुवरको हराएको बा९२प ९१३३ नम्बरको निलो बुलेट बाइक चोरीको आरोपमा नुवाकोटका ३० वर्षीय विमल गुरुङ र मोरङ बेलबारी घर भई गोलढुङ्गा…